माओवादी नेता बालकृष्ण ढुंगेलले जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड छाती फुलाएर हिड्ने आफुचाँही जेल जानुपर्ने बिडम्वनापूर्ण स्थिति रहेको बताएका छन् ।

आफुलाई कुनै पनि समय प्रहरीले पक्राउ गर्ने शंकाका बीच ढुंगेलले यस्तो भनाई सार्वजनिक गरेका हुन् । रातोपाटी अनलाइन टिभीसँग कुराकानी गरको अर्को दिन मात्र उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो ।

हाल उनी डिल्लीबजारस्थित जेलमा छन् । निकै समय भावुक बनेर उनले अन्तर्वार्ता दिदा अाफ्नाेबारे नेतृत्वले गंभीरतापूर्वक नलिएकाे बताएका छन् ।

मुटु र किड्नीको समस्याबाट ग्रस्त ढुंगेलबारे अहिले कुनैपनि मानवअधिकारवादी र संघ संस्थाले एक शव्दसमेत बोल्न सकिरहेको छैन ।

रातोपाटी अनलाइन टिभीसँगको कुराकानीको पूरा पाठ :

 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार