नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई स्याललाई रंगाएर बाघको रुपमा चित्रित गरेकोमा आश्चार्य व्यक्त गरेका छन् ।

सोमबार राती एभिन्युज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले एमाले र माओवादी केन्द्रमा थोरै पनि वामपन्थी चरित्र नभएकोले उनीहरुलाई वामपन्थी भनेर विश्लेषण गर्नु गलत भएको बताएका छन् ।

नेपालमा आफ्नो नेतृत्वमा असल कम्युनिस्ट पार्टी निर्माण गरेर अगाडि जान खोजेको भन्दै नेकपा मात्र देशको असली कम्युनिस्ट पार्टी भएको ठोकुवा गरेका छन् ।

महासचिव विप्लवको अन्तर्वार्ताको पुरा अंश :

 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार