न्यूयोर्क टाइम्सले २०१७ मा घुम्नै पर्ने ठाउँहरुको सूचीमा लाङटाङलाई राखेको थियो । उसले भनेको थियो, पर्यटनलाई पुनर्जीवित गर्ने प्रयासमा पर्यटकहरुका लागि अफर छ, उच्च हिमाली भूभाग, पुराना गाउँ हेर्न सकिनेछ ।’

राजधानीबाट नजिकै तथा ६ दिनमा क्यानजेन भ्याली पुगेर फर्किन सकिने भएकाले पनि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्छ ।

लहरलाग्दो लाङटाङ !

लहरलाग्दो लाङटाङ !

लहरलाग्दो लाङटाङ !

लहरलाग्दो लाङटाङ !

 

 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार