नेप्लिज इन फोटोग्राफी, एउटा फेसबुक पेज हो जहाँ जोडिएर जो कोहीले पनि आफूले खिचेका तस्वीरहरु पोष्ट गर्न सक्छन् । पोष्ट भएका तिनै तस्वीरहरुमध्ये पिजे क्लवले छनौट गरेका तस्वीरहरु प्रदर्शनीका लागि राखिएको हो ।

प्रदर्शनीमा राखिएका तस्वीरहरुमा नेपालको पर्यटन झल्काउने हिमाल, पहाड तथा मनोरम पर्यटकीय क्षेत्रहरुका छन् । जुन तस्वीरहरु गैरव्यावसायिक फोटोग्राफरले खिचेका हुन् । हेर्नुहोस प्रदर्शनीमा राखिएका केहि तस्वीरहरुः

मन लोभ्याउने पर्यटकीय नेपाल

मन लोभ्याउने पर्यटकीय नेपाल

मन लोभ्याउने पर्यटकीय नेपाल

मन लोभ्याउने पर्यटकीय नेपाल

मन लोभ्याउने पर्यटकीय नेपाल

मन लोभ्याउने पर्यटकीय नेपाल

मन लोभ्याउने पर्यटकीय नेपाल

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार