मतपेटिका लिएर अाउँदै गरेकाे गाडी तनहुँमा एम्बुसमा परेकाे छ ।

तनहुकाे केशव टारबाट र सिसाघाटबाट मतपेटिका लिएर अाउदै गरेको अलगअलग टाेली एम्बुसमा परेकाे छ ।

अाज बेलुकी ५ बजे मतदान प्रक्रिया सकिएसँगै मतपेटिका बाकेर अाउँदै गर्दा दुर्इ गाडी एम्बुसमा परेकाे हाे ।

शक्तिशाली बम बिस्फोटमा परेकाेले क्षतिकाे विवरण अाउन भने बाँकी छ । स्थानीय जनताको भनार्इअनुसार बिस्फोटकाे ठुलाठुला अावाज अाएकाे अवस्थाले स्थिति तनावग्रस्त बनेको बतार्इकाे छ ।

अरू खबर अाउन बाकी छ ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार