प्रहरीले गर्भवती महिलासहित सामना परिवारका कलाकारसहित ८ जनालाई गिरफ्तार गरेको छ ।

गएराति काठमाडौंबाट गिरफ्तार हुनेमा केही दिनपछि बच्चा जन्माउने अवस्था भएकी प्रमिला लामासहित सामनाका कलालाहरुलाई राजधानीस्थित लाजम्पिाटबाट गिरफ्तार गरिएको छ ।

गंर्भवती महिला प्रमिलाका श्रीमान सामनाका कलकार भएपनि उनी सामान्य शुभचिन्तक मात्र थिइन् ।

उनीजस्ता महिलालाई गिरफ्तार गरेर सरकारले सामान्य मानवअधिकारको ख्यालै नगरी गरेको भन्दै सबैतिर विरोध र भत्र्सना भएको छ ।

उनीलगायत सामान्य स्तरका कलाकारहरुलाई गिरफ्तार गरेको भन्दै सामना परिवारले अविलम्ब रिहा गर्न माग गरेको छ ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार