जनयुद्धमा बेपत्ता पारिएका तत्कालीन नेकपा माओवादीका विद्यार्थी नेता पूर्ण पौडेललगायतका नेताहरुको खोजी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले गरिरहेका छन् ।

कम्युनिस्ट पार्टीको केन्द्रीय सामना टोली सामना सांस्कृतिक परिवारका कलाकारहरुले आफ्नो सांस्कृतिक प्रस्तुतीमार्फत आफ्ना बेपत्ता पारिएका नेताहरुको खोजी गरेका छन् ।

३ दिनदेखि काठमाडौंमा सामनाका कलाकारहरुले जमलको नाँचघरमा टिकट शो कार्यक्रममार्फत यस्तो प्रस्तुती दिएका हुन् ।

हेर्नुस् भिडियाे …….।

 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार