चितवनमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ ।

भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार दाहालको गाडीमा शनिबार भरतपुरस्थिति हाकिम चौरमा आगजनी गरिएको हो ।

चितवनमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि गिरफ्तार र धरपकड गरिरहेको बेला दाहालको गाडीमा आगजनी भएको छ ।

सो घटनाबारे अझै थप जानकारी आएको छैन ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार