रियाे छमछमी सिजन ३ अन्तर्गत टप ६ काे राउन्डमा मनिता रार्इले एकल नृत्यमा महिला र पुरूषकाे एकैचाेटी उत्कृष्ट अभिनय गरेकी छिन् ।

उनकाे नृत्यले सारा दर्शकलार्इ लाेभ्याउने खालकाे छ । एकल प्रस्तुतीमा मनिताले पुरूष र महिलाकाे अभिनयमा उत्कृष्ट नृत्य प्रस्तुत गरेेर छमछमीका जजहरूकाे वाहवाही पाएकी छिन् ।

उनकाे याे नृत्यले उनलार्इ टप १ मा पुर्याउने  धेरैले अनुमान गरेका छन् ।

हेराैं उनकाे नृत्य । भिडियाे –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार