नेकपाका एमालेका विचारक नेताका रुपमा चिनिने घनश्याम भुषालले आफुहरु २० औं शताव्दीका विकासवादी संशोधनवादी नेता वर्नस्टीनको बाटोमा हिडेको र अहिले माओवादी केन्द्र आफ्नो बाटोमा आएको बताएका छन् ।

वर्नस्टीनले शान्तिपूर्ण तवरले संसदबाट क्रान्ति गर्दै समाजवादमा पुग्न सकिने तर्क गरेका थिए । त्यही विचार आफ्नो पार्टी एमालेले बहुदलीय जनवादबाट लिएको र हाल माओवादी केन्द्र पुन एमालेको बाटोमा आएकोमा भषालले खुशी व्यक्त गरेका छन् ।

हालै एक अनलाइनखबसँग कुराकानी गर्दै एमाले नेता भुषालले अब माओवादी केन्द्रले माओवादको च्याप्टरलाई क्लोज गरेर आउनु पर्ने बताएका छन् ।

एमालेले अगाडि लिएको जनताको बहदुलीय जनवादमा प्रतिस्प्रधात्मक हुने प्रणालीको कुरा गर्नु र पछि कालान्तरमा आएर माओवादी केन्द्रले २१ औं शताव्दीको समाजवादको सिद्धान्तले त्यही बाटो समाउन आइपुगेको नेता भुषालको भनाई छ ।

बाँकी भुषालसँग अनलाइनखबरको कुराकानी :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार