हलिउड अभिनेत्री एन्जेलिना जोली र ब्राड पिटको सम्बन्धले नराम्रो स्वरुप लिदैँ गएको छ। गत महिना जोलीले पिटसँग डिर्भोस गर्ने मुद्दा दायर गरेसँगै दुईबीचको सम्बन्धबारे निकै चर्चा भइरहेको छ।
केही समयअघि जोलीले पिटको नम्बर ब्लक गरेका समाचार आएको थियो भने अहिले फेरि उनले ब्राडसँग सम्बन्धीत सबै ट्याटु हटाउन चाहेको खबर आएको छ।
उनले आफ्नो वरिपरि ‘कुनै किसिमको नकारात्मक कुरा’ नहोस् भन्दै सकेसम्म चाँडो पिटसँग सम्बन्धीत ट्याटु हटाउन चाहेको बताइएको छ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार