पेरिसमा आफ्नै आलिसान अपार्टमेन्टमा वन्धक बनाइएकी रियालिटी स्टार किम कार्दशियन अहिले अमेरिका पुगिसकेकी छिन् । किमको करोडौ मुल्यका गहना ५ जना वन्दुकधारीले लुटेका छन् ।

तर, ५ जनाले आफ्नो हात खुट्टा बाँधेपछि भने उनीहरुले बलात्कार गर्छन् भन्ने डर आफूलाई लागेको किमले बताएकी छिन् ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार