प्रतिबन्धपछि उत्तर कोरियाले कडा शव्दमा भन्यो- ‘प्रतिबन्धले झन् पारमाणिक शक्ति प्राप्ति गर्नेमा बल पुग्नेछ’

उत्तर कोरियाले थप प्रतिबन्ध र दबाबले आफ्ना पारमाणविक कार्यक्रमलाई अझ अघि बढाउन सघाउ मात्रै पुर्‍याउने चेतावनी दिएको छ। कडा शब्दमा लेखिएको एउटा विज्ञप्तिमा प्योङयाङले हालै संयुक्त राष्ट्रसंघले लगाएका प्रतिबन्धहरुलाई ‘अति क्रुर, अनैतिक र शत्रुताको अमानवीय...

भेनेजुयला पुगेर बोलिभियाका राष्ट्रपति मोरालेसले भने- ‘भेनेजुयलामा अमेरिका पराजित भएको छ’

बोलिभियाका राष्ट्रपति इभो मोरालेसले भेनेजुयलाको विषयमा संरा अमेरिका पराजीत

उत्तर कोरिया अमेरिकाको जुनसुकै शहरमा हाइड्राेजन बम हान्न सक्षम रहेको एक युरोपेली विज्ञको दाबी

युरोपका लागि उत्तर कोरियाको सांस्कृतिक मामिलासम्बन्धी विशेष प्रतिनिधि एलेखेन्द्रो

उत्तरले हान्यो जापानमा ब्लास्टिक मिसाइल

संयुक्त राष्ट्रसंघले अाफुमाथि नाकाबन्दी घाेषणा गरेलगत्तै उत्तर कोरियाले जापानको

फिलिपिन्समा सरकारले आत्मसमर्पण गर्न राखेको प्रस्तावलाई कम्युनिस्ट पार्टीले ठाडैं गरिदियो खारेज

फिलिपिन्समा त्यहाँको सरकारले फिलिपिन्स माओवादी सेनाहरुलाई आत्मसमर्पण गरेर मुलधारमा आउन गरेको आग्रहलाई माओवादी पार्टीले जोडदार रुपमा खारेज गरिदिएको छ । केही महिना अघिमात्र दुवै पक्षबीच युद्धविराम भंग भइसकेपछि हालै चलेको शान्तिवार्ताको क्रममा दुर्तेत सरकारले माओवादी...

उत्तर कोरियालीहरु सगर्व भन्छन् “उत्तर कोरिया कसैसँग हार्न नसक्ने परमाणु शक्ति सम्पन्न राष्ट्र हो।”

उत्तर कोरियाले गत शनिवार आफ्नो स्थापनाको ६९ औं वर्षगाँठ मनाएको छ। एकातर्फ उत्तर कोरियाको सामना गर्न अन्तर्राष्ट्रिय समुदायले निरन्तर प्रयास गरिरहेको छ भने अर्कोतर्फ आफ्नो स्थापना दिवसका अवसरमा उत्तर कोरियाले अमेरिकाविरुद्ध उभिन सक्ने र विश्वस्तरीय...

क्यानेडियन अमेरिकन इन्जिनियर मस्क भन्छन् -‘आर्टिफिसियल इन्टेलिजेन्सका कारण तेस्रो विश्वयुद्ध सुरु हुनसक्छ’

क्यानेडियन अमेरिकन इन्जिनियर मस्क भन्छन् एवं स्पेस एक्स प्रमुख एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) का कारण तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एआइमा अगाडि हुने राष्ट्रले संसारको शासन गर्ने बताएपछि मस्कले...

हाइड्राेजनबम सफलतापछि उत्तर कोरियामा भव्य उत्सव, किम भन्छन्- ‘यो कोरियाली जनताको ठूलो विजय हो’

हाइड्रोजन बमको सफल परिक्षणपछि उत्तर कोरियाली नेता कि जोङ उनले भव्य उत्सवको आयोजना गरी आफ्ना परमाणु वैज्ञानिक तथा प्राविधिज्ञहरूलाई बधाई दिएका छन्। एक साताअघि सफल परिक्षण गरिएको हाइड्रोजन बम उत्तर कोरियाको छैठौँ तथा अहिलेसम्मको सबैभन्दा...

दक्षिण कोरियामा अमेरिकाले जडान गरेको टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड)का विरुद्ध प्रदर्शन

अमेरिकाले दक्षिण कोरियामा राखेको टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) नामक उच्च प्रविधिको विरोधमा दक्षिण कोरियाली नागरिकले विरोध गरेका छन् । दक्षिण कोरियाको राजधानी सोलस्थित प्रेसेडेन्टलय ब्ल्यु हाउसमा शुक्रबार अमेरिकाले राखेको थाड नजिक दक्षिण कोरियाका...

अमेरिकाको सहयोगमा दक्षिण कोरियाले हान्यो क्षेप्यास्त्र, उत्तर र दक्षिणबीच बढ्यो झन् तनाव

उत्तर काेरियाले अाइतबार मात्र शक्तिशाली हाइड्राेजन बम परीक्षण गरेलगत्तै दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले अमेरिकाकाे सहयाेगमा यस्तो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ...

उत्तर कोरियाको साथ दिदैं पुटिनले भने-‘उनीहरु घाँस खाएर बाँच्लान् तर परमाणु कार्यक्रम रोक्दैनन्’

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउनुको औचित्य नभएको बताएका छन् । उत्तर कोरियाको पछिल्लो परमाणु परिक्षणपछि अमेरिकाले सोमबार संयुक्त राष्ट्रसंघमा थप प्रतिबन्धको प्रस्ताव लैजाने बताएको थियो ।‘उत्तर कोरियालीहरु घाँस खाएर बाँच्लान् तर...

उत्तर कोरियालार्इ साथ दिदै नेकपाले अमेरिकाद्धारा कोरियाली प्रायद्धीपमा गरेको हस्तक्षेपको गर्यो विराेध

नेपाल कम्युनिस्ट पार्टीले अमेरिकाद्धारा उत्तर कोरिया विरुद्ध थोपरेको नाकाबन्दीको घोर विरोध र भत्र्सना गरेको छ । कम्युनिस्ट पार्टीका अन्तर्राष्टिय विभाग इन्चार्ज एवं पार्टी स्थायी समिति सदस्य धमेन्द्र बास्तोलाले एक प्रेस विज्ञेप्ती जारी गर्दै अमेरिकाले कोरियाली...

संभावित अमेरिकी आक्रमणको प्रतिरोध गर्न भेनेजुएला सरकारले हजाराैं सर्वसाधारणलाई दियो सैन्य तालिम

संभावित अमेरिकी आक्रमणको प्रतिरोध गर्न भेनेजुएला सरकारले सर्वसाधारणलाई सैन्य तालिम दिएको छ । अमेरिकासँगको तनाव चुलिँदै जाँदा भेनेजुएलाको सरकारले देशभर सैन्य अभ्यास आयोजना गर्दै हजारौँ सर्वसाधारणलाई बन्दुक चलाउन तालिम दिएकाे हाे । सरकारले दुई लाख सैनिकहरु...

अमेरिका र उत्तर कोरियाबीच सैन्य धम्कीको विवादबीच उत्तर कोरियाद्धारा एकैदिन तीनवटा क्षेप्यास्त्र परीक्षण

अमेरिका र उत्तर कोरियाबीच सैन्य धम्कीको विवादबीच उत्तर कोरियाले शनिबार बिहान एकैदिन तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको छ । संयुक्त राज्य अमेरिकी सेनाका अनुसार उत्तर कोरियाले सानो दूरीका तीनवटा बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हाे। तर अमेरिकाले...