सिंगापुरलाई हराउँदै नेपालले १६ वर्षमुनिको एसिसी क्रिकेटको उपाधि जित्यो

एसिसी १६ वर्षमुनि ९यु–१६० पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको...

बंगलादेशलाई हराउँदै नेपाल ह्विलचेयर क्रिकेट च्याम्पियन

पहिलो अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेट उपाधि नेपालले जितेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै नेपालले जित हासिल गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट...

सार्वजनिक भयो विश्वकप फुटबलको ड्र, यसरी खेल्नेछन् विश्वकप फुटबलमा सहभागी देशहरु

आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । शुक्रबार रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो । विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।...

बंगलादेशसँग भारतको पराजयपछि नेपाल एशिया कपको सेमिफाइनलमा, भारत खेलबाट बाहिरियो

मलेसियामा जारी यू-१९ एसियाकपमा  सम्पन्न खेलमा बंगलादेशले भारतलार्इ पराजित गरेसँगै नेपाल प्रतियोगिताकाे सेमिफाइनलमा प्रबेश गरेको छ। समूह ए बाट बंगलादेश र नेपाल सेमिफाइनलमा प्रवेश गरेका हुन् भने भारत तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएको छ।...

मलेसियालाई ८ विकेटले हराउँदै नेपालको सान्दार जित, सेमिफाइनलमा पुग्ने नेपालको प्रचुर संभावना

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराउँदै सेमिफाइनल पुग्ने प्रचुर संभावना बनाएकाे छ । अाजकाे खेलमा ४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभर तीन बलमा दुई विकेट जाँदा...

मेस्सीको उत्कृष्ट ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा

मेसीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले इक्वेडरलाई ३–१ ले हरायो र विश्वकपको अन्तिम चरणका लागि स्वत: प्रवेश पाएको छ । इक्वेडरविरुद्धको खेल जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिना पहिलो मिनेटमा नै रोमारियो इबाराले गोल गरेपछि १–० ले पछि परेको...

हङकङलार्इ पाँच विकेटले पराजित गर्दै नेपाल च्याम्पियन

एसिसी यु–१९ पूर्वी क्षेत्र छनोट अन्तर्गत हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको छ। हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर भेटायो। तेस्रो ओभरको पहिलो बलमै आसिफ सेखलाई करनदीप सिंहले...

मलेसियालार्इ १० विकेटले हराउँदै नेपाल फाइनलमा

नेपाल (एसीसी) यू-१९ एसिया कपको पूर्वीय क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई ((विकेटले पराजित गरी फाइनलमा पुगेको हो । टस जितेर पहिले मलेसियालाई व्याटिङको निम्तो दिएको नेपालले...

बंगलादेशलाई पराजित गरी नेपाल फाइनलमा

नेपाल काठमाडौंमा जारी साफ यू १५ च्याम्पियनशीप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ गोल अन्तरले हराएको छ । नेपाले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा दुई गोल गर्‍यो...

ब्राजिल ७ वर्षपछि फिफा वरियताको शीर्ष स्थानमा

पाँच पल्ट विश्व कप जितेको ब्राजिल ७ वर्षपछि फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ। सन् २०१० को विश्व कपमा नेदरल्यान्ड्सबाट पराजय भोगेपछि ब्राजिलले फिफा वरियताको शीर्ष स्थान गुमाएको थियो। यसयता ब्राजिल नम्बर एक स्थानमा उक्लिन असफल...