“गोर्खालाई खेद्यो भने उँ कहाँ जान्छ ?” – महेन्द्र पी लामा

नेपालमा बस्ने जति पनि नेपालका नागरिकहरु छन्, उनीहरुका लागि ‘नेपाली’ भन्नु एकदमै सुविस्ता हो, आनन्द हो। किनभने ‘नेपाली’ भनेपछि राष्ट्रियता, नागरिकता, संस्कृति, भाषा, समाज पनि बोध हुन्छ। तर नेपालदेखि बाहिर जन्मेका, अन्य देशको नागरिक...