नागरिकता राजनीतिको खतरा

भारतका शासकहरूको दुई किसिमको चरित्र देखिन्छ । आफूभन्दा शक्तिशाली देशसित ज्यु हजुरी गर्ने र आफूभन्दा साना र कमजोर देशमाथि चौतर्फी हमला गरेर तिनीहरूको अस्तित्व नै नामेट  पार्ने दुस्साहस गर्ने । हिजो रुस शक्तिशाली मुलुक...

फासिवादका विरुद्ध जनप्रतिरोधको झन्डालाई अझै माथि उठाऔँ

फासिवाद भन्नेवित्तिकै इटाली र बेनिटो मुसोलिनीको नाम आइहाल्छ ।

यस्ता छन्– सिन्धुलीको लडाइँसम्बन्धी जर्ज किन्लकको डायरीमा लेखिएका कुराहरू

चेपे र मस्र्याङ्दी नदीको बीचको सानो राज्य बपौतीको रूपमा

जब भारतीय सैनिकले सिक्किमी दरबारमा घेरा हाले

६ अप्रिल, १९७५ को बिहान सिक्किमका चोग्यालले आफ्नो भवन

पुँजीवादका विरुद्ध समाजवाद नै किन ?

संसारमै पहिलो पटक तेस्रो युगमा भारतवर्षका राजा भरतद्धारा प्रजातन्त्रको सुरूवात भएको थियो । तेस्रो युगमै राजनीतिले कदम पाएको थियो । पृथ्वीको जन्म भए पश्चात सल्तनत र शाही शासन भएको विश्वमा विभिन्न राज्य तथा शासकहरूको...

विचार र जनताबाट मरेको माओवादी केन्द्र

सत्ता अनुदार हुन्छ । क्रुर र निर्दयी हुन्छ संसारको इतिहासमा त्यस्तै देखिएको छ । जे.एस. मीलले भनेजस्तो व्यक्तिको स्वतन्त्रता हो– ‘जतिसक्छौ आफ्नो वरिपरि लठ्ठी फन्काऊ । कसैलाई लागोस् केही मतलब छैन ।’ तर स्वतन्त्रता...

के गर्दैछन् प्रगतिशील लेखक संघहरू – खगेन्द्र संग्रौला

यो शीर्षक ठाडो छ। यसलाई जुराएको मैले होइन। तन्नेरी मित्र बसन्त बस्नेतले हालै साहित्यको सुतीखेती गर्ने शनिबारे अक्षरको बागडोर आफ्ना पारखी हातमा लिएका छन्। बागडोरको डोरी आफ्ना मनले खाएका लेखकहरूका गलामा विनासूचना बेरेर प्रेमपूर्वक...

के हो राष्ट्रियता ? नेपाली राष्ट्रियतालाई धरापमा पार्ने को हो ?

सर्वप्रथम राष्ट्रियताका सम्बन्धमा स्पष्ट हुन जरुरी छ । यस कारणले पनि कि राष्ट्रियताका नाममा कतिबेला छद्म राष्ट्रियताले पनि मानिसका मन मस्तिष्कमा डेरा जमाएको हुन सक्दछ । अन्धराष्ट्रवाद, उग्रराष्ट्रवाद, राष्ट्रिय अहङ्करवाद, दब्बू राष्ट्रियतावाद आदि जस्ता...

एकीकृत जनक्रान्ति र संस्कृतिकर्मीहरूको दायित्व

“विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ, त्यो बेला सबै चीज प्राप्त हुन्छन्, यदि अनुयायीहरू छैनन् भने ती पनि प्राप्त हुन सक्छन् ।...

प्रत्येक बाबु–छोराले सिकिदिए पो, यस्तो पाठ !

चिनियाँ क्रान्तिनायक माओले चारपटक बिहे गरे, १० सन्तानको बाबु बने तर तीमध्ये दुई छोरा र दुई छोरी मात्र बाँचे । जीवित छोराहरु माओ आन्यिङ र माओ आन्छिङ दोस्री पत्नी याङ काइहुइका सन्तान हुन् ।...

दुई सय वर्षको सम्झना कार्ल माक्र्स

कार्ल माक्र्सको जन्म ५ मई १८१८ मा जर्मनीको टिएर भन्ने सानो ठाउँमा भएको थियो । उनका पिता एक मध्यमवर्गीय वकिल थिए । उनी यहुदी थिए । त्यस समय युरोपमा यहुदी परिवारलाई धेरै करकाप र...

आउनोस् – जनसत्ताको अभ्यास गरौँ

देशमा स्थानीय निकायको चुनावी माहोल तातिएको छ । नेपाल कम्युनिस्ट पार्टीको चुनाव खारेजी अभियानको घोषणासँगै धेरैले आँकलन गरेका थिए– अब देशमा रक्तपात हुनेछ । देश गृहयुद्धमा फस्न सक्नेछ । फेरी देशमा लासहरूका चाङ लाग्नेछन्...

कमरेड विप्लवको १४ वर्षअघिको सनसनीपूर्ण लेख, “जहाँ दुश्मनले टेक्छ, त्यही पडकिने नीतिलाई दह«ोसँग पकडौँ”

“दुश्मनले जहाँ टेक्छ त्यहीँ पडकिनु पर्दछ” लाई साम्राज्यवाद र उसका दलालहरूलाई परास्त गर्न नै युद्धनीतिमा लिइयो । यो पार्टीपङ्क्तिमा निकै लोकप्रिय उक्ति भयो र लहरझैँ फैलियो । कमरेडहरूको मुखमा सदैव यो उक्ति कण्ठस्थ नै...

एकीकृत जनक्रान्ति नयाँ तरिकाले गर्ने लडाइँ

भ्रस्टाचारले माओवादी  केन्द्र खत्तम भयो । हामी त्यहाँबाट विद्रोहगरि नयाँ ठाउँमा आएका छौं । जति क्रान्तिकारी भनिए पनि विचारमा पलायन भयो भने भ्रस्टाचारी हुँदोरहेछ । त्यसैले नै सबैलाई सिध्याउँदो रहेछ । सही तरिकाले परिचालन...