प्रचण्ड र ओलीलाई एसडी मुनीको निर्देशन : चीनसँगको सम्वन्धलाई सावधानीपूर्वक अघि बढाउनुहोला

चीनसँग सम्वन्ध बढाउन खोज्दा वाम गठवन्धनले दुईवटा कुरामा सतर्कता अपनाउनुपर्ने देखिन्छः पहिलो, यसले दीर्घकालीन ऋणको जालोमा आफूलाई फसाउने गरी चीनलाई ठूला परियोजनाहरु सुम्पिनु हुँदैन, नत्र श्रीलंका, म्यानमार, माल्दिभ्स, पाकिस्तानको जस्तै अवस्था हुनेछ । दोस्रो,...

यो निर्वाचनमा ४० प्रतिशत भन्दा बढी मत खसेको छैन, अरू सबै फर्जी मत हुन् : सुदर्शन

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ४० प्रतिशतभन्दा बढी मत नखसेको बताएका छन् । सिंगो राज्य र उसका सम्पूर्ण शक्ति लगाउदा पनि यो निर्वाचनमा निर्वाचन आयोगले...

माओवादी केन्द्रका युवा नेता न्यौपाने भन्छन्- ‘गंभीर वैचारिक बहसबिनाको पार्टी एकता अस्वीकार्य छ’ (भिडियोसहित )

माओवादी केन्द्रका प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेले एमाले र माओवादी केन्द्रबीच गर्ने भनिएको एकता कुनै केटाकेटीको खेल नभएको भन्दै हतारमा गर्न नहुने बताएका छन् । न्यौपानेले गंभीर वैचारिक, राजनीतिक र सांगठनिक विषयमा नगरी गरिने एकताले...

नेमकिपा नेतृ भन्छिन्- ‘कांग्रेस, एमाले र माओवादी केन्द्र भारतका दलाल हुन्, अहिले भारतले घोडा फेरेको छ’

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले निर्वाचनमा हार र जित गराउने तयारी समेत भारतीय दुतावासमार्फत भएको बताएकी छिन् । थापाले पछिल्लो मतपरिणामतर्फ संकेत गर्दै नेपालमा वाम गठबन्धन ठूलो शक्तिको रुपमा उदाउनु भारतले घोडा...

प्रचण्डको यस्तो छ डेरा इतिहास : भारतको नोएडादेखि लाजिम्पाटहुँदै ललितपुरको खुमलटारसम्म

शान्ति प्रक्रिया सुरु भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ बजारमा डेरा लिए। त्यही घरमा माओवादीका तत्कालिन नेता डा. बाबुराम भट्टराई पनि सँगै बस्थे। केही समय पछि भट्टराई शान्ति नगरमा डेरा सरे। नयाँ बजारको...

नेकपा निकट जनप्रगतिशील मोर्चा यूएईको अधिवेशन सम्पन्न, २५ सदस्यीय बन्यो नयाँ कार्यसमिति

नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशिल मोर्चा, दुबैको चौथो अधिवेशन सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य आजाद खत्रीको प्रमुख आतिथ्यमा नेपाली जनप्रगतिशिल मोर्चा, दुवैको चौथो अधिवेशन सम्पन्न भएको हाे । विगत लामो समयदेखि दुबैमा रहेर नेपाली...

राप्तीमा अझै दर्जन बढी नेता-कार्यकर्ता प्रहरी हिरासतमा रहेका भन्दै नेकपाद्धारा अविलम्ब रिहा गर्न माग

जानकी दहित / दाङ  नेपाल कम्युनिस्ट पार्टी, राप्ती ब्युरोले आफ्ना गिरफ्तार परेका नेताकार्यकर्तालाई षड्यन्त्र र झुट्ठा मुद्दामा फसाउने प्रपञ्च गरिएकोप्रति आपत्ति जनाएको छ । ब्युरो इन्चार्ज सुवासले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार अाफ्ना नेता कार्यकर्ता...

माओवादीका युवा नेताको प्रचण्ड र नारायणकाजीलाई प्रश्न- ‘एमालेमा विलय हुन किन यति धेरै रहर गर्यौ ?’

जागृत रायमाझी  साथीहरु ! क. प्रचण्ड, क.नारायणकाजी, क.बादल, क. अनन्त र क. महराले बिछट्टै रहर गरिसकेपछि, क. केपी, क. माधव नेपाल, क. झलनाथ र क. वमदेवले मानिदिएपछि अब माओवादी र एमालेको एकता ईन्द्रको बाउ चन्द्र आएपनि रोक्न सक्दैन ! तर, धक नमानी भनौं ! यो...

एमाले-माओवादी केन्द्रको गठबन्धन पश्चिमा र भारतीय शक्तिकेन्द्रले बनाइदिएका हुन् : आचार्य (भिडियो)

संविधानविद एवं राजनीतिक विश्लेषक भीर्माजुन आचार्यले एमाले र माओवादी केन्द्रको गठबन्धन पश्चिमा र भारतीय शक्ति केन्द्रले बनाइदिएको खुलासा गरेका छन् । एमालेको आकार घटाएर माओवादी केन्द्रको आकार बढाउन पश्चिमा र भारतीयहरुले यस्तो गरुयोजना बनाएको आचार्यको...

अब बन्ने सरकारको नेतृत्व र पार्टीको पनि नेतृत्व ओलीले नै गर्नुहुन्छ, यसमा कुनै द्धिविधा छैन : पोखरेल

पार्टी र सरकारकाे नेतृत्व बाँडफाँड गर्ने पूर्व सहमति विपरित एमालेका नेताहरूले एमाले अध्यक्ष केपी अाेलीले नै दुवैकाे नेतृत्व गर्ने बताइरहेका छन् । यस्तै बाेली शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले...