पश्चिमाहरुको पैसा र मिडियाको भरमा चर्चामा आएर उम्मेदवार बनेकी रञ्जु दर्शनाको भित्री कथा

केही समयपहिले गोरखाकी कुसुम श्रेष्ठ अर्थात ‘तरकारीवाली’को चर्चा सामाजिक सञ्जालमा व्यापक मात्रामा छायो । तर त्यो चर्चा धेरै समय टिक्न सकेन । ‘तरकारीवाली’को चर्चा छोटो लुगा लगाएको फोटाको पोजसँगै एकाएक हरायो । र, उनी ‘तरकारीवाली’बाट...

भारतमा हालै माओवादीले प्राप्त गरेको ठूलो सफलताको नेतृत्व गरेकी महिला कमाण्डरको सबैतिर उच्च प्रशंसा

 यही २४ अप्रिलमा भारतको छत्तिसगढ़ राज्यको सुक्माको कालापत्थरमा माओवादी

मानुषीलाई बाबुरामको जनयुद्धकालीन पत्र

दश वर्षे जनयुद्धमा होमिएका बाबुराम भट्टराईले जनताका छोराछोरीलाई काँधमा

दक्षिण एशियामा ‘रअ’को रणनीतिबारे पाकिस्तानी लेखकको एउटा गोप्य रिपोर्ट सार्वजनिक

पाकिस्तानी अनलाइन ‘इन्टनेसनल दि न्युज’ को अप्रिल १६, २०१७

सँगै जनयुद्ध लडेकाहरुको भिन्नता : प्रचण्ड वालुवाटार दरबारमा, माइला लामा पूरानै थोत्रो घरमा

यी दुई तस्बिर प्रतिनिधिमुलक छ । एउटा तस्बिर हो प्रचण्ड बस्ने बालुवाटार दरबारको । अर्को तस्बिर हो माइला लामा बस्ने काठमाडौंको दुरदराज पर्ने भीमफेदी बस्तीमा टीनको टहरा । दश वर्षे जनयुद्ध लडेका दुई पात्र र प्रवृतिलाई...

चीनमा चिनियाँ जनता माओद्धारा संचालन गरिएको सांस्कृतिक क्रान्तिको पक्षमा

 (‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ ले ५० वर्ष पूरा गरेको सन्दर्भमा सन् २०१६ मा  विश्वका क्रान्तिकारी माओवादीहरूले विश्वव्यापी रूपमा भव्यताका साथ ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’को ५०औँ वार्षिकोत्सव मनाए र माओले देखाएको बाटोमा दृढताका...

पूर्व जनमुक्ति सेनाकी सदस्य मुनाको पीडा- ‘दुवै मृगौला फेल भएको छ, कृपया मलाई बँचाउनुस् !’

‘हतियार भिरेर जनताको मुक्तिका लागि दुस्मनसँग लड्न सहज थियो । जोश र जागर थियो तर यो रोगसँग लड्न कठिन रहेछ हजुर ! के गर्नु रोगसँग लड्न त पैसा चाहिने रहेछ । त्यो पनि दुई-चार...

के थियो १९५० को नेपाल-भारत असमान सन्धिमा ?

नेपाल र भारतबीच ६७ वर्ष पहिले भएको ‘नेपाल भारत शान्ति तथा मैत्री सन्धि’ अहिले चर्चामा छ। नेपाल भारतबीच विभिन्न चरणमा भएका सन्धि सम्झौता संशोधन एवं पुनरावलोकनका लागि दुवै देशका सरकारलाई सुझाव दिन गठन गरिएको प्रवुद्ध...

पुटिनलाई रुसका जनताले किन विकल्प ठानिरहेका छन् ?

यसै साता हजारौँ मानिस रुसी राष्ट्रपति भ्लादमिर पुटिन र उनका प्रधानमन्त्री तथा कट्टर समर्थक डिमित्री मेदभेदेभविरुद्धको प्रदर्शनमा उत्रे । यस्तो प्रदर्शन कैयौँ वर्षमा भएको सबैभन्दा ठूलो हो । तथापि, मुख्य कुरा के हो भने...

वैद्यले लिएको दक्षिणपन्थी बाटो

मोहन वैद्य किरणलाई नजिकबाट बुझ्नेहरु भन्छन्, उनी राजनीतिक रुपमा सधै मध्यपन्थी । तर यसपाली उनको क्रान्तिकारी माओवादी नामको पार्टीले स्थानीय निर्वाचनमा जाने एजेण्डाको प्रमुख योजनाकार वैद्य आफै रहे । हुन न मध्यपन्थको बाटो सधै दक्षिणपन्थी...

रुसमा कम्युनिज्म पुनर्स्थापना होला ?

आजको रुसमा फेरि कम्युनिज्म पुनर्स्थापना होला ? सन् ९० को दशकको पूवार्द्धमा विघटन हुन पुगेको सोभियत कम्युनिस्ट सत्ता जागे्र आउने संभावना होला ? ‘जहाँ प्रश्न त्यहाँ उत्तर’ भनेझै आजको रुसमा यो प्रश्नको उत्तर दिनेगरी त्यहाँको...

पेरु कम्युनिस्ट पार्टीका अध्यक्ष गोन्जालोको रिहाइको माग गर्दै जर्मनीमा माओवादीहरुको प्रदर्शन

पेरू कम्युनिस्ट पार्टी-साइनिङ पाथका अध्यक्ष अमिमायल गुज्मान ‘गोन्जालो’ पक्राउ परेको २५ वर्षपछि र ‘जेलको चिठी प्रकरण’ को २४ वर्षपछि अहिले विश्वभरिका माओवादीहरूले गोन्जालो जेल परेको समय र सन्दर्भ र त्यसपछिका घटनासन्दर्भसहित नयाँ किसिमले अध्ययन...

ठूलो सैन्य तयारीमा चीन

आर्थिक रुपमा अमेरिकालाई उछिनेको चीनले सैन्य क्षेत्रमा ठूलो मात्रामा बृद्धिको तयारी गरेपछि विश्वले अब अमेरिका र चीन आमनेसामने हुने आंकलन गरेका छन् । हालसालै रुसबाट प्रकाशित हुने प्राव्धा रिपोर्टले साउथ चाइन मर्निङ पोष्टलाई हवाला दिदै...

अक्टोबर क्रान्तिको शतवार्षिकी यसरी मनाइँदैछ विश्वभरि (भिडियोसहित)

सन् १९१७ को अक्टोबरमा सम्पन्न भएको रुसी क्रान्तिले एक सय वर्षको सन्दर्भमा विश्वभरिका कम्युनिस्ट र समाजवादीहरुले विभिन्न कार्यक्रमका साथ ‘अक्टोबर क्रान्तिको शतवार्षिकी’ मनाउँदैछन् । यो अवसरमा रुसको कम्युनिस्ट पार्टी अफ द रसियन फेडेरेशन (सीपीआरएफ) अक्टोबर...