बिल गेट्सलाई उछिनेर पहिलो धनी बने जेफ बेजोस, विश्वका शीर्ष १० धनीहरुको यस्तो छ विवरण

संसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्‍वकै धनी व्‍यक्ति बनेका छन्।अमेरिकी आइटी अनलाइन ब्लुमबर्गले गरेको सर्वेक्षणमा सिइओ बेजोसको कम्पनी अमेजनले शुक्रबार मात्रै १३ प्रतिशत कमाएपछि उनी विश्‍वकै धनी व्‍यक्तिमा सूचीकृत भएका...

नेपालको व्यापार घाटा वार्षिक ९ खर्ब, यही परिवेशमा देश कहिले लाग्दा उभो ?

उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अललम्बन गर्न नसक्दा नेपालले बर्सेनि अर्बौंको व्यापार घाटा बेहोर्दै आएको छ । वाणिज्य मन्त्रालयको विवरणअनुसार गत आवमा नेपालको व्यापार घाटा वार्षिक रु नौ खर्ब नौ अर्ब २६ करोड छ...

७ महिनामा व्यापार घाटा ५ खर्ब, देश असफलतातिर

चालु आर्थिक वर्षको पहिलो ७ महिनामा व्यापार घाटा ६६ प्रतिशतले बढेर ५ खर्ब १३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । विभिन्न मुलुकबाट हुने आयात ६० दशमलव ८ प्रतिशतले बढेका कारण व्यापार घाटा आकासिएर ५...

वैदेशिक रोजगारीले दश वर्षभन्दा भन्दा धेरै देश नचल्ने श्रम मन्त्रीको दाबी

श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङले बिप्रेषणले देश बन्छ भन्ने पक्षमा आफु नरहेको बताएका छन् । वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २४ औं साधारण सभामा मन्त्री गुरुङले यस्तो बताएका हुन् । ‘बिप्रेणले देश अब...

मलेशियामा किन जम्न सकेनन् नेपाली व्यवसायी ?

वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको वृद्धि भए पनि मलेसियामा सो अनुपातमा नेपालीको व्यवसाय फस्टाउन सकेको छैन । अन्य श्रम गन्तव्य मुलुकको तुलनामा मलेसिया लगानीयोग्य बन्न नसकेकोमा त्यहाँ रहेका नेपाली चिन्तित बनेका छन् । मलेसियामा...

कृषि क्षेत्रमा लगानी गर्न गाह्रो छ : किशोर महर्जन सिइओ, सिभिल बैंक लि.

नेपालमा बैंकिङ क्षेत्रको अवस्था कस्तो छ ? अहिले भूकम्पको र त्यसपछिको नाकाबन्दीको प्रभाव बिस्तारै घट्दै गएको छ । यसपटक नयाँ बजेट समयमै आएको कारणले धेरै समयसम्ममाथि उठ्न नसकेको सेक्टरहरू पनि बिस्तारै पुनर्जागरण भएर आएका छन्...

चोरी चुहावटको ४५ करोड ५६ लाख असुल

नेपाल विद्युत् प्राधिकरणले अप्राविधिक (चोरी) चुहावट नियन्त्रण गरी ४५ करोड ५६ लाख ४० हजार रुपैयाँ असुल गरेको छ । चालू वर्षभित्र ३.५ प्रतिशत चोरी चुहावट घटाउने उद्देश्यसहित प्राधिकरणले देशभर सञ्चालन गरेको विशेष अभियानअन्र्तगत यो...

सिन्धुपाल्चोकमा दुर्लभ कालो धान उत्पादन

सिन्धुपाल्चोक : रोगसँग लड्न सक्ने क्षमता भएको कालो धान सिन्धुपाल्चोकमा पहिलोपटक उत्पादन भएको छ । नेपालमै दुर्लभ मानिने ‘जी–६०’ नामक धान मेलम्ची नगरपालिकामा उत्पादन गरिएको हो । मेलम्चीका युवा कृषक कुमार सिग्देलले नयाँ प्रजातिको धान १४...

चार युवाले स्थापना गरे स्टिल उद्योग

 दमौलीका चार युवाले स्टिल उद्योग स्थापना गरेका छन् । उनीहरुले व्यास–१, निर्मलनगरमा त्रिनेत्र स्टिल उद्योग स्थापना गरेका हुन् । अम्मर भण्डारी, नेत्र रानाभाट, खड्क बहादुर बस्नेत र इन्द्र बहादुर मल्लको २५ लाख लगानीमा उद्योग स्थापना...

अटोमेसनले भारतको ६९ प्रतिशत रोजगारी जोखिममा, चीनमा ७७ प्रतिशत गुम्ने

अटोमेसनका कारण भारतमा ६९ प्रतिशत र चीनमा ७७ प्रतिशत रोजगारी गुम्ने देखिएको छ । प्रविधिको विकासले विकासशील मुलुकका परम्परागत आर्थिक ढाँचालाई आधारभूत रूपमै असर पार्ने विश्व बैंकले जनाएको छ । “वृद्धि प्रवद्र्धनका लागि हामीले पूर्वाधारमा...